टिनटिन
ना. [अ.मू. टिन्+अ (द्वि.)]
- ससाना घण्टीहरू बज्दाको आवाज।
- फुर्तिलो चालले टिम्किएर हिँड्ने तरिका; ठिमठिम।
- त्यस्तो आवाज उत्पन्न हुने गरी वा त्यसरी हिँड्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. टिन्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)