टिन्चर

ना. [अङ्. टिङ्क्चर]

  1. घाउखटिरा आदिमा वा सुनिएको ठाउँमा लगाइने डाक्टरी झोल औषधी; टिन्चर आइडिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)