टिन्न

ना. [अ.मू. टिन्+न]

  1. घण्टी आदिको मधुर र द्रुत ध्वनि झिकेर।
  2. कसिने वा अघाउने गरी; टन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)