टिपकार
ना. [टिप+कार]
- भित्तो, गाह्रो आदिका इँटका जोर्नीजोर्नीमा वज्र, सिमेन्ट आदि लगाउने काम वा त्यस्तो लगाउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टिप+कार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)