टिप
ना. [अङ्.]
- यात्री आदिले पथप्रदर्शकलाई वा खान आउनेले होटेलका बेयराहरूलाई दिने बक्सिस।
- कुनै पनि सेवा गरेबापत कसैलाई दिइने अतिरिक्त थप रकम।
- ट्रक आदि गाडीले एक पटकमा ढुवानी गर्न वा ओसार्न सक्नेजति परिणाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)