टिपटिप

ना. [अ.मू. टिप्+अ (द्वि.)]

  1. थोप्लाथोप्ली पानी पर्दा वा खस्दा आउने शब्द।
  2. त्यसरी शब्द आउने गरी

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)