टिपटिपे

वि.

  1. टिपटिप आवाज निकाल्ने।
  2. चोली, ब्लाउज, चौबन्दी आदि लगाउँदा छेउछेउमा जडिएको जोल्टिएको टाँक; भालेपोथी टाँक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)