टिपनटापन
ना.
- कामचलाउ किसिमले तयार पारिएको टिपोट।
- टिप; टिपोट।
- टिपटाप।
- सिलोसँगालो; सिलोबालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)