टिपन

ना. [सं. टिप्पणी]

  1. कुनै कामकुराको छोटकरी विवरण।
  2. जन्मेको दिन, राशि, नक्षत्र आदि लेखेको सानो कागज; छोटकरी चिह्न; जन्मपत्रिका; लग्नकुण्डली।
  3. पैसा भुक्तानी गरेको सानो रसिद।
  4. स्रेस्ताको टिपोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)