टिपोट

ना. [टिप्+ओट]

  1. कुनै कुरा छोटकरीमा लेखिएको लेख; टिपन।
  2. सङ्क्षेपमा लेख्ने काम; टिपाइ।
  3. सिलाइको एक किसिमको ढाँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)