टिप्पा
ना. [टिप्+पा]
- कुनै काम छिटो गराउने ताकिता; तरताकिता; दपेट्ने काम; अति प्रेरणा।
- पर्वतको टुप्पो; चुचुरो; शिखर।
- काम वा प्रतियोगितामा कसैलाई पारिने पराजय; उछिनाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टिप्+पा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)