टिबटो बर्मन

वि. [अङ्.]

  1. तिब्बतीदेखि बर्मेली भाषिक परिवारसम्मको; भोटबर्मेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)