टिबी

ना. [अङ्.]

  1. मन्द ज्वर आइरहने र फोक्सोलाई बिस्तारै माइक्रोब्याक्टेरिया नामक कीटाणुले खतम गरिरहने महारोग; क्षयरोग; राजयक्ष्मा (ट्युबरकुलोसिस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)