टिमटाम
वि. [अ.मू. टिम्+अ (द्वि.)]
- बोली, पहिरन, चाल आदिमा छाँटकाँट मिल्ने गरी; चिटिक्क; टामटुम।
- कसिकसाउ वा सजिसजाउ; ठाँटबाँट; तडकभडक।
- त्यसरी मिल्ने, ठिक हुने वा सजिसजाउ हुने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)