टिमिक्क
क्रि.वि. [अ.मू. टिमिक्+क]
- पहिरनमा कसिकसाउ हुने गरी; ठाँटिलो भएर।
- कसिलो प्रकारले; टम्म।
- सानोतिनो उन्नतिमा पनि मात्तिने गरी; गमक्क।
- कसिकसाउ; ठाँटिलो; वा गम्किलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टिमिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)