टिमुरे
ना.
- बस्तुभाउलाई घाँस खुवाइने, दाउरा बाल्दा पड्किने, झन्डै आँपका जस्ता हरिया पात भएको एक वृक्ष।
- टिमुरसँग सम्बन्धित; टिमुरको।
- नाप्पिएको; सेखीदार; घमन्डी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)