टिमुरिनु
अ.क्रि.
- टिमुर झैँ नीरस हुनु; निचोरिनु।
- टर्रो मिजासको हुनु; टिम्किनु; चम्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)