टिम्बा

ना.

  1. साल, सिसौ, सखुवा आदि कटानी गरी निस्केको मोटो चाक्लो काठ; निदाल, दलिन आदि हाल्न हुने र झ्याल, ढोका, दराज, कुर्सी आदि बनाइने चारपाटा पारी ताछेको ठुलो काठ; टिम्मा।
  2. जालीभित्र रुवा तगेर बनाइएको सिरक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)