टिम्म

क्रि.वि. [टम्म]

  1. चट्ट कसिने गरी (शरीरमा लगाएका लुगा मिल्ने किसिम); टम्म; टिमिक्क; टिनिक्क; रिटिक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)