टिर्टिरे
ना. [टिर्र (द्वि.)+ए]
- टिरटिर।
- पातलो दिसा लाग्ने रोग; पखाला; टुर्र]; टिर्री।
- त्यस्तो रोग लागेको; छेरुवा; टुर्र]।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टिर्र (द्वि.)+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)