टिर्र

क्रि.वि. [अ.मू. टिर्+र]

  1. पातलो पदार्थ (दिसा, पानी इ.) वेगले झर्ने गरी; टिर्री लाग्ने चालले।
  2. ससाना किरा कराउँदाको झैँ ध्वनि निकालेर।
  3. त्यसरी झर्दा वा कराउँदा उत्पन्न हुने ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)