टिर्र्‍याउनु

स.क्रि. [टिर्री+याउ+नु]

  1. पखाला निकाल्नु; पातलो दिसा गर्नु; छेर्नु।
  2. तुर्क्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)