टिल

वि. [अ.मू.]

  1. जाँड, रक्सी बढी खाएर मात्तिएको; टुन्न भएको।
  2. अघाएको।
  3. भाँडाकुँडा, नाउ आदिको बिट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)