टिलटिल

क्रि.वि.

  1. पुरै टिल हुने गरी।
  2. घाउखटिराको फोको पिप भरिएर फुट्लाजस्तो हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)