टिलपिल
क्रि.वि. [अ.मू. टिल्+अ+सं. पील]
- पानी आदि भाँडामा पोखिने हालतमा पुगुन्जेल; बिटसम्म भरिएर; टलपल।
- बत्ती आदि बल्दा मधुरो भएर वा निभ्ने निभ्ने छाँटले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टिल्+अ+सं. पील]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)