टिलिक्क

क्रि.वि. [अ.मू. टिल् > टिलिक्+क]

  1. झल्कने, उज्यालो दिने वा चमक दिने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)