टिलो
ना.
- मरेका दिनदेखि दश दिनसम्म ढिकुरामा गरिने श्राद्धमा चढाइने फलामको दक्षिणा वा भेटी।
- रुपियाँपैसा, सामान आदि (निन्दार्थ वा क्षुद्रार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)