टिसी

ना. [टुसो]

  1. स्त्रीयोनिको भित्र माथिल्लो भागमा र पशुयोनिको तल्लो भागमा हुने कामोत्तेजक मांसतुण्ड; भगको टुँडो; भगनासिका; नारी वा पोथी जातिको मणि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)