टीकाकार

ना.

  1. कुनै ग्रन्थको टीका वा भाष्य लेख्ने व्यक्ति; व्याख्याकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)