टुँडिखेल
ना. [नेवा. तुनिख्यल]
- काठमाडौँको रत्नपार्कदेखि तोपघरसम्मको खुला मैदान।
- सिपाहीले कवाज खेल्ने चाक्लो मैदान (परेड ग्राउन्ड)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. तुनिख्यल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)