टुँडे
ना. [टुँडो+ए]
- बाली लगाइसकेको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, पाडा आदिका मुखमा लगाइने पेरुङ्गो; मोहला।
- लामालामा टुँडा हुने; झुसे।
- मुखाले; थुतुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टुँडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)