टुँडो
ना. [सं. तुण्ड]
- गहुँ, जौ, धान आदिमा हुने झुस।
- मुख लागेर बोल्नेको मुख; चोथो।
- चुच्चो।
- कलमका टाँकाको टुप्पो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तुण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)