टुँडेसो

ना. [टुँडो+एसो]

  1. दुध खाँदैका बाछाबाछी वा पाडापाडीलाई माउसँग छोड्दा दिउँसो दुध खान नपाओस् भनी मुखमा दुईचुच्चे डन्डी हाली बाँधिने उपकरण।
  2. (रिस वा झोक पोख्ने अर्थमा) तरल पदार्थ खाने काम (उदा.- केटाकेटीलाई पनि कति टुँडेसो लाइरहनुपर्ने हो!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)