टुइँय्य

क्रि.वि. [अ.मू. टुइँ+य]

  1. टुइँको आवाज एकै खेपमा आउने गरी; टुइँक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)