टुइल

ना. [अङ्. ट्विल]

  1. खेसको बुनोटजस्तो गरी बुनिएको बाक्लो बाक्लो, नरम सुती कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)