टुकटुक
क्रि.वि. [अ.मू. टुक्+अ (द्वि.)]
- कडा वस्तुलाई लगातार हिर्काउँदै।
- टुकुटुकु; टुकुरटुकुर।
- धेरै टुक्राको समुदाय; टुक्राहरूका रूपमा भएको विखण्डन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टुक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)