टुक

ना. [सं. तुङ्ग]

  1. कुनै वस्तुलाई जोखतौल वा भर्ने कामको ठिक परिमाण; टुकुनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)