टुकुचा
ना. [नेवा. तुकुँचा]
- काठमाडौँ सहरमा बागबजारनजिक भएर बग्ने सानो नदी; इक्षुमती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. तुकुँचा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)