टुकुटुकु/टुकुनटुकुन
ना. [√ टुकटुक]
- बालकहरूको भर्खर हिँड्न लाग्दाको हिँडाइ; टुकुरटुकुर।
- (साना बालक हिँड्दा) लडिएला कि जस्तो गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ टुकटुक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)