टुक्रा

ना. [टुक्रोको ति. रू.]

  1. कुनै ठोस पदार्थको सानो भाग; अंश; ससाना कण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)