टुक्राटाक्री

ना.

  1. ससाना टुक्राहरूको समूह; खेतबारीका ससाना भाग (उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)