टुक्रो

ना. [सं. स्तोक]

  1. कुनै ठोस वस्तुबाट छुट्टिएको सानो भाग; अंश; टुकडा।
  2. छुट्टिएको; टुक्रिएको; खण्डित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)