टुक्रुक्क

क्रि.वि. [अ.मू. टुक्रुक्+क]

  1. बस्दा दुई खुट्टा र चाकले मात्र भुईँ छुने गरी; बस्दा उड्केला मारेर बस्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)