टुखलना. [नेवा. तुखल]उखु पेलेर रस निकालेपछि बाँकी रहेको छोक्रा; खोइलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)टुक्रयाउनु टुङ