टुङ
ना.
- वानर, सुगा आदिबाट खेतबारीको बालीनाली नोक्सान हुन नदिन रेखदेखका लागि कुरेर बस्ने अग्लो मचान वा टाँड; यस्तै कामका लागि बनेको अग्लो छाप्रो वा ठाँटी; टहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)