टुङ्ग्याइ

ना. [√ टुङ्गि (+याइ)]

  1. टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया। [टुङ्ग्याउ+आइ]
  2. टुङ्ग्याउने क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)