टुङ्गो

ना. [सं. टुर्ग]

  1. कुनै मुद्दा वा घरव्यवहारको समाप्ति; कुनै काम वा कुराको निधो; निर्णय।
  2. निश्चित अवधि; सीमा; हद।
  3. तोकिएको स्थान वा समय; म्याद।
  4. ठेगाना; पत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)