टुङ्ना

ना. [अ.मू. टुङ+ना]

  1. आकारमा सारङ्गीजस्तो, चारवटा रेसमका तार जेलिएको, भ्यागुता वा भेडीका छालाले मोरेको र नक्खी वा जवाले बजाइने, प्रायः लामा, सेर्पा, तामाङ र गुरुङजातिमा प्रचलित लोकबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)