टुट्नु

अ.क्रि. [टुट्+नु]

  1. कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु।
  2. फुट हुनु; अलग्गिनु; छुट्नु।
  3. रोकिनु; बन्द हुनु।
  4. सम्बन्ध आदिको विच्छेद हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)