टुनी
ना. [सं. तुणी]
- ससाना पात हुने, सेता झुप्पे फूल फुल्ने र हर्रोजस्तो फल फल्ने एक वृक्ष; त्यसै वृक्षको फल।
- बाजा आदि बनाउन प्रयोग हुने र सुरिलो स्वर निस्कने त्यसैको काठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तुणी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)